कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता पारिवारिक सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठ...

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा
२९ असोज, काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पू...

असोज २९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

असोज २९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा...

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन
काभ्रे  – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना भएको छ । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ विहान १०ः३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच...

वडा दशैको यस्तो छ शुभ साइत

वडा दशैको यस्तो छ शुभ साइत
काभ्रेपलान्चोक - यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बढेको छ । कोभिड–१९ को संक्रमण रहिरहेको भएपनि घर फर्कनेको चापले सवारी जाम समेत बढिरहेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा मानिने दशै नेपालीहरुको र विषेश गरी हिन्हुहरुको प्रमुख चाडको रूपमा मानिन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक दे...

भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई   

भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई   
  आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। अर्थात आयु द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तै होस्, धन सम्पती दसरथ राजाको जस्तै होस्, रामले जस्तै विपक्षीमाथी विजय प्राप्त गर्न सक्ने शक्ति होस्, नहुुस् राजाको जस्तो सुख, सयल र ऐस आराम होस्, हावाको जस्त...

असोज २५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असोज २५ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि ...

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना
काभ्रेपलान्चोक - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म...

पर्यटनको प्रचुर सम्भावना काभ्रे भिमसेन ससिपानी -बासुकि जलजले

पर्यटनको प्रचुर सम्भावना काभ्रे भिमसेन ससिपानी -बासुकि जलजले
काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ । बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडि देखिको इतिहास बोकेको एक धार्मिक क्षेत्र हो । यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेलको डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको ...

असोज ०५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

असोज ०५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।  ...