काठमाडौं,वैशाख ४ । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशीर्वाद लिएर यो दिवस मनाउने गरिन्छ । मातातीर्थ औँशीका अवसरमा आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने […]
धार्मिक र रासिफल

