जिवनशैली

  सन्जु श्रेष्ठ जोशी / काठमाडौं जिन्दगी कहिलेकाहीँ यस्ता मोडहरूबाट गुज्रिन्छ, जहाँ एउटा गलत निर्णयले सिंगो परिवारको खुसी खोसिदिन्छ। आज समाजमा लागूपदार्थको दुव्र्यसन त्यस्तै एउटा भयावह समस्या बनेर फैलिरहेको छ। यसको असर केवल प्रयोग गर्ने व्यक्तिमा सीमित हुँदैन, यसले परिवारको विश्वास, सम्बन्ध र भविष्यलाई समेत गहिरो चोट पुर्‍याइरहेको हुन्छ। धेरै युवाहरू साथीको लहैलहैमा, क्षणिक रमाइलो […]

up