काभ्रे विषेश

  काभ्रे । बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल र बनेपा नगरपालिका–८ स्थित ज्योति एकेडेमी स्कुल बीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सम्झौताअनुसार विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन् । अस्पतालले सबै प्रकारका उपचार तथा […]

up