बनेपा — टलि चलचित्र “गाउँको बाटो” आउँदो असोज ५ गतेदेखि सार्वजनिक हुने भएको छ। सामाजिक परिवेशमा आधारित चलचित्रले गाउँघरको जीवनशैली, आपसी सम्बन्ध र बाटो खोज्दै गर्ने संघर्षलाई चित्रण गर्ने बताइएको छ। चलचित्रमा महेश घोरसाईने, पुकार घिमिरे, सुबिन थापा, सम्झना पनेरु दाहाल, विपिन हुमगाँई, शिव शर्मा, अस्मिता दाहाल, करुना, सारदा थापा, जानुका थापा र उपेन्द्र […]
काभ्रे विषेश