बनेपा ९ मा बन्दै गरेको सडक निरीक्षणमा नगर प्रमुख बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नम्बर ९ यामिडोल मार्ग तथा बनेपा नगरपालिका वडा नम्बर ८ र १० रेशम मार्ग हुदै महादेब थान सम्म कालो पत्रे कार्य सुरु भएको छ ।
उक्त कार्यको निरिक्षण गर्न बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रती, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, योजना प्रमुख शर्मिला बन्जाडे र प्राविधिक सन्जिब मानन्धर लगायतको उपस्थितिमा काल...