दसैं टीका कुन बेला लगाउँदा उत्तम ?

दसैं टीका कुन बेला लगाउँदा उत्तम ?
काभ्रेपलान्चोक - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे...

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो
काभ्रेपलान्चोक - मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ खोलिएको हो । असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् ।

छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध

छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध
दाप्चा (नमोबुद्ध)– नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नमोबुद्ध नगरपालिका वडा नं. ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरुलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको थियो । कार्यक्रममा नगर प्र...

कन्चनजङ्गा साकोसले गर्यो छैटौं बार्षिक साधारणसभाको समुद्घाटन

कन्चनजङ्गा साकोसले गर्यो छैटौं बार्षिक साधारणसभाको समुद्घाटन
  काभ्रे -  कञ्चनजङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले छैटौं बार्षिक साधारणसभा आजबाट सुरु भएको छ । संस्थाका अध्यक्ष श्याम नेपालको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन प्रमुख अतिथी बनेपा नगरपालिका १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काले पानसमा दिपप्रज्वलन गरि गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथी काभ्रे प्याबसनका उपाध्यक्ष महेन्द्र थिङ, अतिथिमा पञ्चशिल साकोसका ब्यवस्थापक सन्तोष...

चालकलाई ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम

चालकलाई ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम
काभ्रे – सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी चालकलाई सचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकलाई ट्राफिक संकेत, लेन अनुशासन, जथाभावी पार्किङ लगायत ट्राफिक नियम र कानुनी कार्वाही बारेमा सचेतनामूलक जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले ज...

केशव पौडेलको “उही खोलीमा पानी २” सार्वजनिक

केशव पौडेलको “उही खोलीमा पानी २” सार्वजनिक
काभ्रेपलान्चोक - युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउन सफल दोहोरी गीत ‘उही खोलीमा पानी" का सर्जक केशव पौडेलको नयाँ सिर्जना उही खोलीमा पानी २ भर्खरै बजारमा आएको छ। केशव पौडेलको शब्द, खेम पुनको लय रहेको उक्त गीतमा बसन्त थापा र देवी घर्तीको स्वर सुन्न पाइन्छ। गीतमा याम थापा मगरको एरेन्ज रहेको छ । "जवानीको औषधि’' नाम दिएर उही खोलीमा पानी २ लाई सार्वजनिक गरिएको छ । बसन्त थापा र देवी घर्तीको स्वरमा र...

नमोबुद्धमा २२८४ जनाको आँखा परीक्षण

नमोबुद्धमा २२८४ जनाको आँखा परीक्षण
भकुण्डेबेशी (नमोबुद्ध)- नमोबुद्ध नगरपालिकामा घरदैलो अभियानमार्फत २२ सय ८४ जनाको आँखा परीक्षण गरिएको छ । बालबालिकालाई लक्षित गर्दै भदौ ८ गतेदेखि असोज १७ गतेसम्म घरदैलो आँखा परिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । नमोबुद्ध नगरपालिका र सेवा फाउन्डेसनको सहकार्यमा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाले सञ्चालन गरेको कार्यक्रम आज सोमबार औपचारिकरुपमा समापन गरिएको छ । अभियानको क्रममा १ सय ११ जना बालब...

अवरुद्ध सडक खुलाउन रोशीका सबै वडालाई ३ लाख बजेट विनियोजन

अवरुद्ध सडक खुलाउन रोशीका सबै वडालाई ३ लाख बजेट विनियोजन
काभ्रेपलान्चोक - रोशी गाउँपालिकाले अवरुद्ध सडक खुलाउन गाउँपालिकाको प्रत्येक वडालाई ३ लाख बजेट विनियोजन गरेको छ। वर्षाका कारण अवरुद्ध सडक खुलाउन काभ्रेको रोशी गाँउपालिकाको प्रत्येक वडालाई तीन लाख रुपौया बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख डि.बी लामाले जानकारी दिनु भयो । दसैं तथा तिहारलाई लक्षित गरेर पालिकाभित्र रहेका सबै सडक मर्मत र सरसफाईका लागि प्रत्येक वडालाई तीन/तीन लाख रुपौयाँ छुट्याईएक...

दिनेश श्रेष्ठको “गैरि पिपल ३” सार्वजनिक

दिनेश श्रेष्ठको “गैरि पिपल ३” सार्वजनिक
काभ्रेपलान्चोक - पछिल्लो समय टिकटकमा भाइरल भएको गैरि पिपल गीतको भाग एक बाट भाग तिन सम्म सार्वजनिक भएको छ । आफ्नै आवाजमा गीत भाइरल भए पछि गायक दिनेश श्रेष्ठलाई धेरै दर्शकले भाग ३ पनि बजारमा सार्वजनिक गर्न पर्यो भने माग आए सँगै दर्शकको माग अनुसार बजारमा सार्वजनिक गरेका छन् । धेरैको मन मुटुमा बसेका चर्चित गायक दिनेश श्रेष्ठको नयाँ गित गैरी पिपल भाग ३ लाई फरक ढङ्गबाट”सुन न मोया” बोलमा सार्वजनिक गरेका ...

एमाले विधान अधिवेशनबाट पारित १६ बुँदे प्रस्तावहरु   

एमाले विधान अधिवेशनबाट पारित १६ बुँदे प्रस्तावहरु   
काभ्रेपलान्चोक -     ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित विधान महाधिवेशनमा देशभरबाट ६ हजार भन्दा धेरै प्रतिनिधि सहभागी थिए । पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अधिवेशनले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जुन यस प्रकार छ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्...