धुलिखेल नगरपालिकाको स्थापना दिवस, धुलिखेलमा फिल्म सिटी बन्ने
धुलिखेल नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्ने धुलिखेल रत्नबाट डा.दिपक श्रेष्ठ सम्मानित भएका छन् । धुलिखेल अस्पतालमा कार्यरत श्रेष्ठलाई अनुसन्धान, सामाजिक तथा सामूदायिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत सम्मान गरिएको हो ।
स्थापना दिवस समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटा र नगर प्रमुख अशोक व्यान्जुले सम्मान प्रदान गरे । यस्तै पुर्व नगर उपप्र...