रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा

रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा
काठमाडौं - रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ ।युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो । रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ । मिसाइल हमलालगत्तै उक्त भण्डारमा आगलागी भएको छ । सार्वजन...

एन प्याव्सन भक्तपुरको आठौं साधारण सभा

एन प्याव्सन भक्तपुरको आठौं साधारण सभा
भक्तपुर - निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुर जिल्ला शाखाको आठौं साधारण सभा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सापकोटालेसरकारले निजी विद्यालयको हत्या गर्न चाहेको बताए । हत्या गरेको बात लाग्ने डरले मात्र सरकार निजी विद्यालयलाई आत्महत्या ...

विद्यार्थीहरु लाई न्यानो लुगा वितरण गर्दै समाजसेवी ताराबहादुर कुँवर

विद्यार्थीहरु लाई न्यानो लुगा वितरण गर्दै समाजसेवी ताराबहादुर कुँवर
समाजसेवी ताराबहादुर कुँवरले काभ्रे जिल्लाका केही विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाका विभिन्न गाउँहरूका १७ विद्यालयहरूमा उक्त सहयोग प्रदान गरिएको हो हजुरलाई नमस्ते सामाजिक अभियानका माध्यमबाट कुँवरले उक्त सहयोग वितरण गर्नुभएको हो । कुँवरले यस पटक एक हजारभन्दा बढी व्यक्तिलाई यस्तो न्यानो कपडा प्रदान गर्नुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शैक्षिक संस्था...

दुलाल लाई मृत्यृको मुखमा धकेल्दै जिल्ला प्रहरी र जिल्ला प्रशासन! दुलाल को अब कस्ले गर्ला उपचार ?

दुलाल लाई मृत्यृको मुखमा धकेल्दै जिल्ला प्रहरी र जिल्ला प्रशासन! दुलाल को अब कस्ले गर्ला उपचार ?
सुशील राज गिरी काभ्रे - काभ्रेको पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा दुर्घटनामा परेका रामकृष्ण दुलालको अवस्था गमभीर रहेको छ । पाँचखाल नगरपालिका वडा नं ५ का दुलाल गम्भीर घाइते भएँ ,रातको समय भएकोले दु्र्घटना गराउने सवारी साधानको पहिचान हुन सकेन । घाइते छोरा मर्ने स्थित भएकोले दु्र्घटना गराउने सवारी साधानको खोज्न भन्दा पहिले घाइतेको उपचारमा लागे परिवार तर उपचार दिन दिनै खर्चालु हुदै जादा धु...

कृषकसँग सहकार्य गर्दै सामुदायिक बचत

कृषकसँग सहकार्य गर्दै सामुदायिक बचत
सरोज सापकोटा वाल्टिङ्ग/काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्लो समय समुदायको विभिन्न कामहरुमा साझेदारीका कामहरुको थालनी गरेको छ । एशियालि स्तरको एक्सेस सिल्भर ब्रान्ड प्राप्त गर्न सफल यस संस्थाले सेवा ग्राहरुहरु सँग प्रत्यक्ष जोडिनका लागि समुदाय स्तरमै पुगेर बिभिन्न कामहरुमा साझेदारी सुरु गरेको हो । पछिल्लो समय सहकारीले किसान २ परियोजना र सामुदायिक...

नेकपा एमाले नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव एकै साथ बनेपाको टोल टोलमा

नेकपा एमाले नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव एकै साथ बनेपाको टोल टोलमा
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । गाउँ टोलमा टोल कमिटी गठन गरि टोल लाई नै एमाले मय बनाएको छ । नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए प...

नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीवको सक्रियता, गाउँ टोल नै एमाले मय

नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीवको सक्रियता, गाउँ टोल नै एमाले मय
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । गाउँ टोलमा टोल कमिटी गठन गरि टोल लाई नै एमाले मय बनाएको छ । नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि य...

माओवादी केन्द्रले तोक्यो काभ्रे जिल्ला इन्चार्ज

माओवादी केन्द्रले तोक्यो काभ्रे जिल्ला इन्चार्ज
काभ्रेपलान्चोक - नेकपा (माओवादी केन्द्र)ले काभ्रे जिल्लाको विभिन्न पालिकाकाहरुको इन्चार्ज तोकिएको छ । वागमती प्रदेशको बुधबार र विहिबार बसेको बैठकले काभ्रे सहित प्रदेश भरिकै पालिकाको इन्चार्ज तोकिएको हो । काभ्रेको १३ पालिका मध्य १२ वटा पालिकाको मात्र इन्चार्ज तोकिएको माओवादी केन्द्र स्रोतले जनाएको छ । सोही क्रममा महाभारत गाउँपालिकामा सुजन लामा, खानीखोलामा मिना पाख्रिन, रोशी गाउँपालिकामा तिलकबहादुर...

सहकारीकर्मीले बुझाए जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र 

सहकारीकर्मीले बुझाए जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र 
काभ्रेपलाञ्चोक, जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, बागमती प्रदेश बचत संघ र सहकारी संघको संयुक्त सहकार्यमा व्याजदर पुनरावलोकनको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक मार्फत सहकारी विभागमा ज्ञापन पत्र बुझाइएको छ ।  जिल्ला संघका अध्यक्ष दिलिप शर्माको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमार्फत सहकारी विभागलाई ज्ञापनपत्र पेश गरेको हो । अभियन्ताहरुले वित्तीय क्षेत्रमा प्रतिस्पर्धाक...