खेलकुद सगैं अभियमा सक्रिय ;  बसन्त घिमिरे

खेलकुद सगैं अभियमा सक्रिय ;  बसन्त घिमिरे
काभ्रेपलाञ्चोक, तनहुँको खैरेनीटार जम्दीमा जन्मिएर फिल्याण्डलाई कर्मभुमी बनाउदैं एथलेटिक्स तथा नेपाली म्युजिक भिडियोहरुमा अभिनय तथा गीत संगीतको सिर्जनामा सक्रिय भुमीकामा निवाह गर्ने बहुमुखी प्रतिभाका धनी खेलाडी तथा कलाकार हुन बसन्त घिमिरे । सानै उमेर देखी खेलकुद र कलाकारिता प्रतिको मोहका कारण आफु प्रवासमा भएपनी फुसर्दको समयमा आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । आफनो मेहनत गर...

काभ्रे ट्राफिक प्रहरीले गर्यो रातीको समयमा लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच

काभ्रे ट्राफिक प्रहरीले गर्यो रातीको समयमा लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच
बनेपा - काभ्रे जिल्ला ट्राफिक प्रहरीले रातिको समयमा सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Anti drug kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठको कमाण्डमा जनपद प्र...

अनु चौधरीको स्वरमा ’बाधन मायाले’ सार्वजनिक

अनु चौधरीको स्वरमा ’बाधन मायाले’ सार्वजनिक
गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । माक्तेल कालुको शब्द तथा माक्तेल कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । सन्तोष मिजारको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ’बाधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीक...

काभ्रेमा आज बक्सिङ खेल हुदै, अध्यक्ष लामाको सक्रियता तिव्र

काभ्रेमा आज बक्सिङ खेल हुदै, अध्यक्ष लामाको सक्रियता तिव्र
धुलिखेल ।बागमती प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद बिकास परिषद को आयोजनामा प्रदेश स्तरीय खेलकुद प्रतियोगिताले बागमती प्रदेश खेलमय बनेको छ । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा प्रदेशस्तरिय खेलकुद प्रतियोगीता संचालन भईरहेको छ । विभिन्न चरणमा प्रदेशले आयोजना गरेको कार्यक्रममा काभ्रेले चैत्र ७ गतेदेखि ९ गतेसम्म महिला फुटबल, ९ गतेदेखि १० गते बक्सिङ र ११ गते समापन कार्यक्रम संचालन गर्ने छ । हिजो...

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृति...

नागरिकको सवाल र गुनासो सम्बोधन गर्दै पनौती नगरपालिका

नागरिकको सवाल र गुनासो सम्बोधन गर्दै पनौती नगरपालिका
पनौती – नागरिकको सवाल र गुनासो सम्बोधन गर्ने विषयमा हर सम्भव पुरा गर्ने गरी पनौती नगरपालिका लागीरहेकाछन् । नगरिकहरुको घरदैलोको सरकार पनौति नगरपालिका र समुदायिक सारराथी बिच सोमबार नगरपालिकामा साझेदारी मञ्च बैठक सम्पन्न भएको छ । उपप्रमुख गिता बञ्जरा को सभाअध्यक्षतामा भएको बैठकमा बिशेष उपस्थिती पनौति नगरपालिका नगर प्रमुख मेयर भिम न्यौपानको उपस्थिती रहेको थियो । बैठकमा नगरिकको सवालमा जंगली जनावरबाट ह...

रोशी गाउँपालिकाको नागरिकको सवाल कार्यान्वयनको लागी साझेदारी बैठक सम्पन्न

रोशी गाउँपालिकाको नागरिकको सवाल कार्यान्वयनको लागी साझेदारी बैठक सम्पन्न
रोशी – रोशी गाउँ पालिकाको नागरिकको सवाल सम्बोधन र कार्यान्वयनको लागी साझेदारी मञ्च बैठक गाउँ पालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुमित्रा पौड्यालयको अध्यक्षतामा सम्पन्न भएको छ । रोशी गाउँ पालिकाको नागरिकको साना देखिने तर प्रत्यक्ष स्थानिय सरकार संग सरोकार राख्ने विषयमा बैठकमा छलफल भएको थियो । कार्यक्रममा स्वच्छ पिउने पानी व्यवस्थाको लागी विद्यालय मुहान तथा बिद्यार्थी र सर्बसाधारणले दैनिक उपभोग...

निर्वाचन आयोगले निश्पक्ष भएर काम गर्नुपर्छ : ओली

निर्वाचन आयोगले निश्पक्ष भएर काम गर्नुपर्छ : ओली
काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् । ‘सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो,’ आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश कार्यक्र...

भुम्लुमा धेरै बिकास भएको छ,जनता सन्तुष्ट छन् हामी फेरि चुनाव जित्छौ ; अध्यक्ष कुँवर

भुम्लुमा धेरै बिकास भएको छ,जनता सन्तुष्ट छन् हामी फेरि चुनाव जित्छौ ; अध्यक्ष कुँवर
काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भुम्लु गाउँ कमिटीको पार्टी कार्यालय उद्घाटन तथा स्थानीय निर्वाचन तयारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हिजो एक कार्यक्रमको बीच पुर्व मन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले नव प्रवेशी लाई बधाई तथा शुभकामना दिदै टाउकाको मुल्य तोक्ने मान्छेको प...

प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलको प्रगति: खड्का

प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलको प्रगति: खड्का
निजी विद्यालयहरुकाे छाता संगठन नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलले प्रगति गर्न सक्ने बताएका छन् । एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयहरुका प्रि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास गर्ने उदेश्यले अायाेजना गरेकाे अभिमुखिकरण कार्यक्रममा अध्यक्ष खड्काले साे कुरा बताएका हुन् । मदरल्याण्ड स्कुल सुर्यविनायक भातेढिकुरका संचालक/प...