नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न
नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न
काठमाडौं / नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सहभागिता जनाउने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय निर्वाचनमा दलको आप्नै चुनाब चिन्न सहित निर्बाचनमा जाने निर्णय गदै निर्बाचन आयोगमा दर्ता भएका तर राष्ट्र...