प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलको प्रगति: खड्का

प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलको प्रगति: खड्का
निजी विद्यालयहरुकाे छाता संगठन नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रि स्कुल शिक्षकको स्तर बढे मात्र स्कुलले प्रगति गर्न सक्ने बताएका छन् । एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयहरुका प्रि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास गर्ने उदेश्यले अायाेजना गरेकाे अभिमुखिकरण कार्यक्रममा अध्यक्ष खड्काले साे कुरा बताएका हुन् । मदरल्याण्ड स्कुल सुर्यविनायक भातेढिकुरका संचालक/प...

लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल काभ्रेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दैबराम खनाल

लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल काभ्रेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दैबराम खनाल
काभ्रेपलान्चोक - अपाङ्ग भएका न्यायप्रेमी व्यक्तिहरु लोकतान्त्रिक अपाङ्ग संगठनमा सार्थक समावेशी सहितको सामाजिक परिवर्तन तिनकै काँधमा भन्ने मुल नारा लिएर लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल काभ्रे जिल्ला कमिटीले पहिलो जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।  हिजो चैत ५ गते नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा उक्त सम्मेलनको आयोजना गरिएको थियो । नेकपा एमाले सम्बद्ध जनसंगठन नेपाल राष्ट्रिय लोकतान्त...

भोमी अस्पतालले गर्यो निःशुल्क स्वास्थ्य शिविर संचालन

भोमी अस्पतालले गर्यो निःशुल्क स्वास्थ्य शिविर संचालन
काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं १० मा सञ्चालित भोमी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भोमी अस्पतालको आयोजनामा आज (शनिबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर बनेपा नगरपालिका वडा नं १० को वडा कार्यालय पुलबजारमा सञ्चालन गरिएको थियो । शिविरमा निःशुल्क स्वास्थ्य परार्मार्श, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, सुगर, पिसाब लगायतको परीक्ष...

जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन 

जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन 
 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । भर्खरै परीक्षाको तालिका सार्वजनिक भएको छ। बोर्डको निर्णय अनुसार १२ कक्षाको परीक्षा ९ दिनसम्म सञ्चालन गरिनेछ ।  बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । विद्यार्थीको भौतिक उपस्थ...

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
स्थानीय तहको निर्वाचनका लागि आगामी २०७९ वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको...

नेपालमा अमेरिकी प्रभाव

नेपालमा अमेरिकी प्रभाव
काभ्रेपलान्चोक - एमसीसी सदनबाट पारित हुँदा चर्को विरोध गर्ने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पनि समर्थनमा देखिन पुगे । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने पक्षमा पुगेको सन्देश दिएपनि यसका पछाडि बाह्य दबाब पनि कारण बनेको छ । प्रचण्डले त सार्वजनिक रुपमै आफूलाई अमेरिकी सहायक विदेशमन्त्री ...

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)
काठमाण्डौँको वसन्तपुरमा चिर (फागुन शुक्ल अष्टमीका दिन बाँसको लिंगोलाई विशेष ध्वाजाहरु सहित) गाडिए पछि शुरु भइ पुर्णिमाका दिन सम्म पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली पर्व शुरु भएको छ । रंगीन पर्व र साँस्कृतिक महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने यो पर्व नेपाल भारत, पाकिस्तान, श्रील...

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास
काभ्रेपलाञ्चोक - बनेपा नगरपालिका वडा नम्बर १४ र १३ मा बृहत् एकिकृत खानेपानीको शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास गर्नु भएको हो । नगर प्रमुख बादेका अनुसार उक्त खानेपानी बाट पाँच हजार भन्दा धेरै मानिस लाभान्वित हुने जानकारी दिनु भयो । उहाँले बनेपा नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ...

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल
  भक्तपुर -  नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघिय सांसद प्रेम सुवालले अवैधानिक प्लटिङ बारे समयमै नसाेचे भविष्यमा ठूलाे समस्या निम्तने बताए । साईनिङ ई सेकेण्डरी स्कुलको २९ औं बार्षिकोत्सवमा प्रमुख अतिथि बन्न पुगेका सांसद सुवालले कार्यक्रममा सम्बाेधन गर्ने क्रममा उक्त विषयबारे बाेल्दै प्लटिङ भविष्यमा ठूलो खतरा बन्ने बताएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुन...

नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न

नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न
नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक काठमाडौँमा सम्पन्न काठमाडौं / नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सहभागिता जनाउने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय निर्वाचनमा दलको आप्नै चुनाब चिन्न सहित निर्बाचनमा जाने निर्णय गदै निर्बाचन आयोगमा दर्ता भएका तर राष्ट्र...