मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न
भक्तपुर/चैत्र २५, मदरल्याण्ड स्कुलमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।
टाइफाइड रोग विरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत आज नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा सुनपा ९ का वडाध्यक्ष उपेन्द्र राज केसीको समुपस्थितमा उदघाटन गरी सुरु गरिएको थियो । कक्षा प्रि नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत १५ वर्ष सम्मका २६६ जना...