नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट, निवाङ्ग लामा र जेल्मा छिरिङ्ग लामा उत्कृष्ट खेलाडी घोषित

नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट, निवाङ्ग लामा र जेल्मा छिरिङ्ग लामा उत्कृष्ट खेलाडी घोषित
काभ्रेपलान्चोक - आज शनिवारको दिन नेपाल सितोरियो कराँते डोजो संघले नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे शाखा अन्तर्गत ताम्सालिङ डोजो, नमोंबुद्ध नगरपालिकामा १७ जना जुनियर खेलाडीहरुको ग्रेडिङ (बेल्ट टेस्ट ) कार्यक्रम सम्पन्न गरेको हो। ताम्सालिङ डोजोको प्रमुख रण वहादुर तामाङको सभापतित्वमा, नेपाल कराते महासंघ काभ्रेको अध्यक्ष प्रताप वैद्य प्रमुख अतिथी रहनु भएक...

व्यावहारिक शिक्षा प्रदान गर्दै नाईटिङ्गगेल एकेडेमी

व्यावहारिक शिक्षा प्रदान गर्दै नाईटिङ्गगेल एकेडेमी
  काभ्रेपलान्चोक – नाईटिङ्गगेल एकेडेमीले शुक्रबार बडा दशैं शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा नाईटिङ्गगेल एकेडेमीको प्रिन्सिपल उमा बस्नेत शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रिन्सिपल बस्नेतले विद्यार्थीलाई परिवारहरु संग बसेर सभ्य भई चाडपर्व मनाउन र आफ्नो परिवारका सदस्यहरुलाई सकेको सहयोग गरेर मनाउन अनुरोध गर्नु भएको थियो । विद्यार्थीहरुलाई नाईटिङ्गेल एके...

१५ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न

१५ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक -  असोज २७ गते शनिवारका दिन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ७ वटा एकाइमा एकै दिन सम्पन्न साधारण सभा मध्ये मुख्य कार्यालयमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराज्यूको सभापतित्व र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प...

यश कुमार रंजितकारको नेतृत्वमा रंजितकार समाज काभ्रे

यश कुमार रंजितकारको नेतृत्वमा रंजितकार समाज काभ्रे
काभ्रेपलान्चोक - रंजितकार समाज काभ्रेको नयाँ कार्यसमिति गठन भएको छ । आज एक कार्यक्रमको बिच नयाँ कार्यसमिति गठन भएको हो । सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । रंजितकार समाज काभ्रेको अध्यक्ष यश कुमार रंजितकारले नेतृत्व गर्ने भएका छन् । त्यस्तै उपाध्यक्ष त्रिरत्न रंजितकार, सचिबमा भबसागर रंजितकार,कोषाध्यक्षमा मनकुमारी रंजितकार, सदस्यहरुमा बुद्ध भक्त रंजितकार, बाल गोपाल रंजितकार, दिपेन्द...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको शुभकामना कार्यक्रम सम्पन्न

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको शुभकामना कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शुक्रबार बडा दशैं शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रम दुई चरणहरुमा गरिएको थियो । विहानी तथा दिवा सत्रको कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले शुभकामना मन्तब्य राखेका थिए । वैद्यले विद्यार्थीहरुलाई नैतिक, व्यावहारिक भई चाड पर्वमा आफ्नो परिवारका सदस्यहरुलाई सर–सहयोग गर्ने, स्वस्थ्यकर खानेकुर...

बनेपा महोत्सवमा भोलि आठौं दिन रचना रिमाल, राजेन्द्र खडगी र रेस्लिङ कार्यक्रम

बनेपा महोत्सवमा भोलि आठौं दिन रचना रिमाल, राजेन्द्र खडगी र रेस्लिङ कार्यक्रम
  काभ्रेपलान्चोक - बनेपा महोत्सव २०८० मा भोलि चर्चित गायिका रचना रिमाल, राजेन्द्र खडगी, सुर्यमणी आचार्य र रेस्लिङ कार्यक्रम हुने भएको छ । बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा जारी बनेपा महोत्सव २०८० चौथो संस्करणमा आठौं दिन शुक्रबार युवायुवतीहरुमाझ लोकप्रिय गायिका रचना रिमाल, राजेन्द्र खडगी, सुर्यमणी आचार्य र रेस्लिङ कार्यक्रमको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । असोज ...

अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमा विभिन्न माग राखी बुझायो ज्ञापनपत्र

अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमा विभिन्न माग राखी बुझायो ज्ञापनपत्र
  काभ्रेपलान्चोक - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन काभ्रे जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमा विभिन्न माग राखी बुझायो ज्ञापनपत्र बुझाएको छ। सार्वजनिक बसमा भाडा, कालोबजारी अनुगमन, शुभ बिजया दशमी, शुभ दिपवालीको अवसरमा हुने मुल्य वृद्धि नियन्त्रण लगायतको बिषयमा रहेर विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएको छ।

बनेपा महोत्सवमा आज राजनराज शिवाकोटी, एन्जिला रेग्मी लगायतका कलाकार आउदै

बनेपा महोत्सवमा आज राजनराज शिवाकोटी, एन्जिला रेग्मी लगायतका कलाकार आउदै
२५ असोज बनेपा / बनेपा महोत्सव २०८० मा आज चर्चित गायक राजनराज शिवाकोटी र गायिका एन्जिला रेग्मी लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा जारी बनेपा महोत्सव २०८० चौथो संस्करणमा आज सातौं दिन बिहीवार युवाहरुमाझ लोकप्रिय गायक राजनराज शिवाकोटी , एन्जिला रेग्मी , विक्रम सुवाल, रिता के सी, मदन बिष्ट, मुना रोक्का, रमेश श्रेष्ठ लगायत स्थानीय कलाकारह...

बनेपा नगरपालिकाद्धारा शत् प्रतिशत अनुगमन सम्पन्न

बनेपा नगरपालिकाद्धारा शत् प्रतिशत अनुगमन सम्पन्न
बनेपा नगरपालिका र सहकारी अभियानको जिल्लाको उत्कृष्ट संघ जिल्ला सहकारी संघ लि. काभ्रेको समन्वयमा नगरको नियमन क्षेत्र भित्र रहेका शत् प्रतिशत सहकारी संस्थाहरुको अनुगमन कार्य सम्पन्न गरेको छ ।   असोज २३ गते एक कार्यक्रमका बीच अनुगमन सम्पन्न भएका सबै सहकारी संस्थाहरुको विस्तृत विवरण सहित प्रतिवेदन जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष तथा अनुगमन समितिका संयोजक दिलिप शर्माद्धारा बनेपा नगरपा...

बनेपा महोत्सवको छैठो दिन भोलि कल्पना दाहाल र रमेश प्रसाईको धमकेदार प्रस्तुति रहने 

बनेपा महोत्सवको छैठो दिन भोलि कल्पना दाहाल र रमेश प्रसाईको धमकेदार प्रस्तुति रहने 
 बनेपाको उग्रेश्वर मन्दिर प्राङगणमा जारी बनेपा महोत्सव २०८० मा भोलि बुधवार गायक रमेश प्रसाई र गायिका कल्पना दाहालको लाईभ दोहोरी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । 'हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान' भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्...