काभ्रे उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बैद्यको प्रतिबद्धता पत्र सार्वजनिक

काभ्रे उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बैद्यको प्रतिबद्धता पत्र सार्वजनिक
बनेपा / यहि जेठ १९ गते हुने काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदका लागी प्रताप बैद्यले उम्मेदवारी दिनुभएको छ । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका बैद्यले निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गराउनु भएको हो । उम्मेदवारी  घोषण गरेपछि बैद्यले आफ्नो चुनाबी प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन्  । बैद्यको प्रतिबद्धता पत्र पु...

सम्पुर्ण उद्योगी व्यवसायीको हकका लागि लड्न मेरो उम्मेदवारी : रविन्द्र वैदार

सम्पुर्ण उद्योगी व्यवसायीको हकका लागि लड्न मेरो उम्मेदवारी : रविन्द्र वैदार
काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही जेठ १९ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । संघमा उद्योगी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राजन मानन्धर नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा परिचित व्यवसायी रविन्द्र वैदारले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । संघको वर्तमान कार्यसमितिको महासचिव रहेका वै...

बेथानचोकमा हातेमालोले मनायो गणतन्त्र दिवस

बेथानचोकमा हातेमालोले मनायो गणतन्त्र दिवस
ढुंखर्क/हातेमालो युवा समाजले काभ्रेको बेथानचोकमा १७ औं गणतन्त्र दिवस कार्यक्रम मनाएको छ । हातेमालो युवा समाजद्वारा संचालित हातेमालो सामुदायिक पुस्तकालयमा चियापान तथा पुस्तकालयलाई समुदायसंग जोड्न सकिन्छ र पुस्तकालयका आगमी कार्यदिशा सम्बन्धी छलफलका साथै हातेमालोको कार्यालयदेखी चारदोबाटोसम्म प्रभातफेरी सहति चारदोबाटोमा दिप प्रज्वलन गरी १७ औं गणतन्त्र दिवस मनाईएको हो । ढुंखर्क चारदोबाटोमा दिप प्रज्...

गणतन्त्र दिवसमा वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसमा वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - गणतन्त्र दिवस २०८१ को अवसरमा जेठ १५ गते राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी द्वारा नेकपा एमाले काभ्रे जिल्ला पार्टी कार्यालय परिसर वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नेकपा एमाले काभ्रे जिल्ला कमिटी उपाध्यक्ष चन्द्र लामा सचीव राजन भुर्तेल, उप-सचीव राजकुमार सापकोटा लगाएत नेताहरुको उपस्थित रहेको थियो। राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटील...

गणतन्त्र स्थापनाको १६ वर्ष : कति सन्तुष्टि र कति असन्तुष्टिका स्वर ?

गणतन्त्र स्थापनाको १६ वर्ष : कति सन्तुष्टि र कति असन्तुष्टिका स्वर ?
  होमप्रसाद चौंलागाँईं नेपालमा थुप्रै खालका शासन व्यवस्थाहरुको परीक्षण हुँदै आएको छ । पछिल्लो समयको मात्र कुरा गर्ने हो भनेपनि देशले जहानीया राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र र विभिन्न समयको प्रजातन्त्र हुँदै देशमा गणतन्त्र स्थापना भएको पनि १६ वर्ष नाँघ्दै छ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे । त्यतिमात्र हुँदैनथ्यो, भौंज्या नै भएपनि राजाको जे...

काभ्रे उद्योग बाणिज्य संघमा वसन्तनारायण भोछिभोयाको एकल उम्मेदवारी घोषणा

काभ्रे उद्योग बाणिज्य संघमा वसन्तनारायण भोछिभोयाको एकल उम्मेदवारी घोषणा
काभ्रेपलान्चोक - काभ्रे उद्योग बाणिज्य संघमा वसन्तनारायण भोछिभोयाले एकल उम्मेदवारी घोषणा गरेका छन् । प्रताब बैध र राजन मानन्धरको प्यानल नै सार्वजनिक भएको अवस्थामा वसन्तनारायण भोछिभोया एकल अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । गत निर्वाचनमा पराजित भएकाले एक कार्यकालका लागी अवसरको माग गर्दै बसन्तनारायण भोक्षिभोया एकल चुनाबी मैदानमा ओर्लिएका छन् । यसपालि निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भ...

काभ्रे उद्योग बाणिज्य संघमा राजन मानन्धरको प्यानल सार्वजनिक

काभ्रे उद्योग बाणिज्य संघमा राजन मानन्धरको प्यानल सार्वजनिक
काभ्रे उद्योग बाणिज्य संघमा राजन मानन्धरको प्यानल सार्वजनिक   काभ्रेपलान्चोक - काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । यही जेठ १९ गते सम्पन्न हुन गइरहेको काभ्रे उद्योग बाणिज्य संघको ४२ औं अधिवेशनका लागि मानन्धरले आफ्नो प्यानल सार्वजनिक गरेका हुन् । मानन्धरको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रबिन्द्र बैदार,उपाध्यक्षहरुमा राजे...

कलाकार बन्नलाई रगतमै कलाकारीता हुनु पर्छ – गायक भोजराज काफ्ले

कलाकार बन्नलाई रगतमै कलाकारीता हुनु पर्छ – गायक भोजराज काफ्ले
काभ्रेपलाञ्चोक – भोजराज काफ्ले गित संगित क्षेत्रमा सुपरिचित नाम हो । सिन्धुली जिल्लाको पुर्वी भेग टांडी गाविस ३ हाल दुधौली नगरपालिका ११ मा जन्मेका भोजराज काफ्ले अहिले काठमाडौँ बसेर गितहरु गाउँदै आएका छन् । समाजमा हुने गरेका विविध खाले विकृति र विसंगतिलाई जस्ताको तस्तै बनाएर गित गाउन खप्पिस उनले पछिल्लो समय पनि यस्तै खाले लोकगित सार्वजनिक गरेका छन् । बोतलको पानिले, दुखमा आँसु नझरोस, पानी कुवाको, मा...

काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन

काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन
काभ्रेपलान्चोक - आइतबार काभ्रेपलाञ्चोक जिल्लामा बैंक तथा वित्तिय सहकारी युनियन गठन गरिएको छ । बैंक तथा वित्तिय सहकारी युनियन केन्द्रिय महासचिव भैरव श्रेष्ठ को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त भेलाले बैंक तथा वित्तिय सहकारी युनियन काभ्रेको अध्यक्षमा सन्तोष दाहाल उपाध्यक्षमा राजाराम घोरसाइने, सचिव सुन्दर गौतम उप सचिव सरोज मानन्धर त्यसैगरि सदस्यहरुमा प्रमोद कुमार काफ्ले, रुपेश ...

धुलिखेल–खावा सडक भोलीदेखि १६ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द

धुलिखेल–खावा सडक भोलीदेखि १६ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक भोलीदेखि १६ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने ।