भुम्लु गाउँपालिकाको विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाइ
काभ्रेपलान्चोक - भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०७९-८०देखि २०८०-८१ को सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकामा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाइ गरेको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा गाउँपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो । सबै वडाको वार...