संगम थापाको “एउटै मुटु” मा सम्भु नेपालको शब्द सार्वजनिक (भिडियो सहित)

संगम थापाको “एउटै मुटु” मा सम्भु नेपालको शब्द सार्वजनिक (भिडियो सहित)
दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीत मा आफ्नो छुट्टै पहिचान बनाउदै आएका संगम थापा काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन्। एक पछि अर्को गर्दै गीत संगीत लाई बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीत मा आफ्नो कुनै सहकार्य रहन्छ त्यो गीत करोड क्लबमा पुग्ने गरेको छ। गीत संगीत को लामो अनुभव गर्दै गीत संगीत मै दौडिरहेका थापा आज भो...

गित संगितमा विकास सँगसँगै विकृति भित्रिएका छन् : गायक नमराज ढुंगाना

गित संगितमा विकास सँगसँगै विकृति भित्रिएका छन् : गायक नमराज ढुंगाना
नमराज ढुंगाना नेपाली गीत संगीत क्षेत्रमा चिर परिचित नाम हो । सर्जक तथा गायक ढुंगाना साविक ढुंखर्क गाउँ पञ्चायत हाल बेथानचोक गाउँपालिका वडा नंं २ पाट्नेखोलामा वि.सं. २०३४ सालमा जन्मनुभएको हो । सांगितिक यात्रा २०५१ सालदेखि सुरु गर्नुभएको ढुंगानाले रेडियोमा २०५७ सालमा स्वर परिक्षा पास गर्नुभएको थियो । ढुंगाना राष्ट्रिय संगीतकर्मी संघको निर्वतमान वरिष्ठ उ...

समीक्षा अधिकारीको स्वरमा तिम्ले भुल्न सकेपनि

समीक्षा अधिकारीको स्वरमा तिम्ले भुल्न सकेपनि
  तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो बैगुनीको मायाले धुरुधुरु रुने बनायो यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे । आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्व...

‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक ( भिडियो )

‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक  ( भिडियो )
दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा 'प्रोजेक्ट नजिक' सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले'प्रोजेक्ट नजिक'को दोस्रो गीत 'काँचो माया' सार्वजनिक गरेका छ्न । रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको 'काँचो माया' मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ ।गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउटडुर छा...

सञ्चारकर्मी एवं अधिवक्ता सरिता सापकोटालाई लाग्यो ‘बाडुली’

सञ्चारकर्मी एवं अधिवक्ता सरिता सापकोटालाई लाग्यो ‘बाडुली’
काभ्रेपलान्चोक - सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचना तथा अभिनयमा बाडुली गितको म्युजिक भिडियो बजारमा आफ्न छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत, सङ्गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन् । बाडुली नामक म्युजिक भिडियोमा अभिनय सरिता सापकोटा र हरिश बिज्लाजीले गर्नु भएको छ । सापकोटाकै रचनामा तयार भएको उक्त गीतमा ग...

‘केही त बोली देउन’मा रोमाण्टिक देखिए मोबिन र सुनिता ( भिडियो )

‘केही त बोली देउन’मा रोमाण्टिक देखिए मोबिन र सुनिता ( भिडियो )
काठमाडौं – गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको 'केही त बोली देउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिक्रम साम्पाङको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोको सम्पू...

सुनिल छिदालको ‘आइ एम सरी’ गीत सार्वजनिक

सुनिल छिदालको ‘आइ एम सरी’  गीत सार्वजनिक
सामजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सागीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली 'आइ एम सरी' बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र सगीत रहेको गीत निकै कर्णप्रिय अनि छुट्टै आनन्दको साथ सजिएको छ । गीतको भिडियोमा चर्चित टिकटकस्टार अनु परियारक...

बिना राउत र कमल सिंह अभिनित सिडी विजयको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )

बिना राउत र कमल सिंह अभिनित सिडी विजयको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ' चरी ' गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साझ सार्वजनिक गरिएको हो । धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्र...

हालको सहकारी समस्या समाधानका लागि अभियानकर्मी एकजुट हुनु आवश्यक छ : दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे

हालको सहकारी समस्या समाधानका लागि अभियानकर्मी एकजुट हुनु आवश्यक छ : दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे
स–साना समस्याहरु बेलैमा समाधान गर्न सके अहिले सहकारीमा देखिएको समस्या समाधान गर्न धेरै समय लाग्दैन । हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी अभियान, राज्यका विभिन्न निकाय तथा सरोकारवालाहरुसँग दैनिक जसो शेयर सदस्यहरुको गुनासो आउने गरेको छ । सहकारी क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ स–साना फजुल खर्च कटाएर आफ्नो अनि परिवारको भविस्य सुनिश्चित गर्नका लागि बचत जम्मा गर्दै सुनौलो भविस्यको क...

नेहा मन्जु फाउण्डेसन द्वारा विभिन्न दुर्गम क्षेत्रमा स्ट्रेचर बितरण

नेहा मन्जु फाउण्डेसन द्वारा विभिन्न दुर्गम क्षेत्रमा स्ट्रेचर बितरण
काठमाडौं : नेहा मन्जु फाउण्डेसन द्वारा बरिष्ट समाजसेवी नेहा मन्जु गुरुङको पहलमा विभिन्न दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर बितरण गरिएको छ। सिन्धुली कुसेश्वरमा १ ,रामेछाप खाडादेबी मन्दिर आसपास २ दोलखा भिमेश्वर आसपास ४, खाेटाङमा ४ गरि जम्मा ११ वटा स्ट्रेचर बितरण गरिएको छ। र भबिष्यमा पनि यसरीनै दुर्गम क्षेत्रमा सहयोग कार्यलाइ निरन्तरता दिने जानकारी गराईएको छ। साई केन्द्र बालकाेटका ...