श्रीकृष्ण प्रणामी सेवा समाज ढुंखर्कले १०८ पारायण गर्दै

श्रीकृष्ण प्रणामी सेवा समाज ढुंखर्कले १०८ पारायण गर्दै
  बेथानचोक/काभ्रेपलान्चोक जिल्लाको पर्यटकीय स्थान बेथानचोकको ढुङखर्कमा २०८१/२/२६ गते नवतनधामका प्रमुख महन्त 108 पुरुषोत्तम महाराजजिको प्रमुख आतिथ्यतामा बसेको भेलाले आगामी २०८१ साल कार्तिक २ गतेदेखी ८ गतेसम्म १०८ श्रीमततारतम सागर तथा श्रीमद्भागवतको कृष्ण कथा हुने गरि श्री कृष्णप्रणामी बाइजुराज समितिका पुर्व अध्यक्ष तथा बेथानचोककी चेली सामाजिक ब्याक्तित्व गिता शर्माको संयोजकत्वमा १०८ मुल समा...

पनौतीको नगर बाल समुहको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी

पनौतीको नगर बाल समुहको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी
पनौती/ काभ्रे पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा पनौती नगरपालिका वडा न ६ का एन्जिला खत्री सर्वसम्मत रुपमा चयन भएकि छिन् । पनौती नगरपालिकाको स्वाभिमान,दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नाराका साथ पनौती नगरपालिकाले नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको बालमैत्री शाखाले नगर बाल समुह संजालको पुनर्गठन गरेको हो । प्रत्येक व...

ऐतिहासिक धार्मिक स्थलमा फलामे थाम बत्ती, झण्डा, बेञ्च जस्ता आधुनिक संरचनाहरु राख्न नपाईने

ऐतिहासिक धार्मिक स्थलमा फलामे थाम बत्ती, झण्डा, बेञ्च जस्ता आधुनिक संरचनाहरु राख्न नपाईने
काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका ५ मा रहेको कपेर महांकाल गढी तथा महांकाल थानको पुरातात्विक तथा सांस्कृतिक अध्ययन पुरातात्विक तथा सांस्कृतिक महत्वबारे अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रबार सोही गढी क्षेत्रमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरुले सो गढीमा सेन वंशी सेना र गोर्खाली से...

रोशीका सरकारसँग बिद्यार्थी

रोशीका सरकारसँग बिद्यार्थी
रोशी । रोशीका सरकारसँग बिद्यार्थी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयको आयोजनामा सरकारसँग बिद्यार्थी कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार रोशी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रिय...

जन्मदेखि मृत्यु सम्म आयाम साथ छ – श्याम थापा अध्यक्ष आयाम सकोस

जन्मदेखि मृत्यु सम्म आयाम साथ छ – श्याम थापा अध्यक्ष आयाम सकोस
  काभ्रेपलाञ्चोक जिल्लाको साबिक रबिओपि–०९ मा जन्मनुभएको श्याम थापा हाल काभ्रेको बनेपा–०५ मा बसोबास गर्नुहुन्छ । उहाँ हाल आयाम बचत तथ ऋण सहकारी संस्था लिमिटेड बनेपाको अध्यक्ष हुनुहुन्छ । पेशाले व्यवसायमा पनि संलग्न हुदैं सहकारी अभियानमा पनि लागीरहनु भएको छ । बागमती प्रदेशको बनेपामा पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरू जोखिममा पर्दै गइरहेका छन् । सहकारीका सञ्चालकहरूको मनमौजी ढंगले निक्षेप...

नेकपा एमाले धनगढी अध्यक्षमा अम्बिका बिष्ट निर्वाचित

नेकपा एमाले धनगढी अध्यक्षमा अम्बिका बिष्ट निर्वाचित
काठमाडौ राजन थापा नेकपा एमाले धनगढी अध्यक्षमा अम्बिका बिष्ट निर्वाचित भएका छिन्। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहागरपालिका धनगढीमा एमाले महिला नेतृत्व निर्वाचित भएकि छिन । जसमध्य उनले दुई उम्मेदवारपछि पार्दै १२८ को फराकिलो मतान्तरले आफ्नो जित निकालिन् कि हुन् । बिष्टसँग कमलसिंह राणा र मदन रेग्मीले प्रतिस्पर्धा गरेका थिए त्यसमध्ये राणाले ६९ र रेग्मीले ४७ मत प्राप्त पाए। उपाध्यक्षमा पर्वत चौधरी ...

राम्रो सिर्जना छायाँमा परेको देखिन्छ: गायिका मनिषा घोरासैनी

राम्रो सिर्जना छायाँमा परेको देखिन्छ: गायिका मनिषा घोरासैनी
काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं.१३ फटक्सिलामा चर्चित गायक नवराज घोरासैनि र कमला घोरासैनिको कोखबाट २०५६ साल चैत्र २७ गते जन्मनुभएको मनिषा घोरासैनि सानै उमेर देखि गीत संगीतमा आफ्नो स्थान बनाइसक्नु भएको छ। सानो उमेरमा नै देश तथा बिदेशमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै आउनुभएको छ । प्रस्तुत छ काभ्रे प्रेसको लागि दिनेश भण्डारीले गायिका मनिषा घोरासैनीसंग गरेको रमाइलो कुराकानी ...

वातावरण दिवसमा गोसाईस्थान सामुदायिक वनको रेयुकाई अस्पताल क्षेत्र परिसरमा वृक्षारोपण

वातावरण दिवसमा गोसाईस्थान सामुदायिक वनको रेयुकाई अस्पताल क्षेत्र परिसरमा वृक्षारोपण
काभ्रेपलान्चोक - विश्व वातावरण दिवसको अवसरमा हाम्रो सरोकार नामक संस्था र काभ्रे महिला जेसिजलगायतका संस्थाहरुको आयोजनामा गोसाईस्थान सामुदायिक वनको रेयुकाई अस्पताल क्षेत्र परिसरमा बुधबार वृक्षारोपण गरिएको छ । अम्बा, सिसौ र कपुरलगायतका विरुवा रोपिएको हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडाले जानकारी दिईन । कार्यक्रममा काभ्रे महिला जेसिजका अध्यक्ष सविता बज्राचार्य, हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिव...

अशिम कटुवालको ‘तिमी मेरो है सानु’ बजारमा

अशिम कटुवालको ‘तिमी मेरो है सानु’ बजारमा
नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको व्यावसायिकता नै हो । यस्तो अवस्थामा पनि स्थायी घर दोलखा भएका लोकप्रिय गायक तथा सर्जक अशिम कुमार कटुवालले निरन...

विश्व बातावरण दिवस

विश्व बातावरण दिवस
  काभ्रेपलान्चोक - पहिचान अपन्त्व र अधिकार ,दिगाे विकासकाे आधार भन्ने मुल नारा सहित समृद्ध नगर बनाउनकाे लागि बिकासकाे गतिमा अगाडि लम्किरहेकाे तारकेश्वर नगरपालिकाले २०८१ जेठ २३ गते हाम्रो भुमि ,हाम्रो भविष्य भन्ने मुल नारा सहित विश्व बातावरण दिवस मनाएकाे छ। साे अवसरमा बालकुमारी खवर संग कुराकानी गर्दै तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले स्वच्छ नगर ,सफा नगर, हराभरा नगर र समृद्ध नगरपालिक...