ललितपुरका साकोस कोषाध्यक्षहरुको गोष्ठी धुलिखेलमा
धुलिखेल, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले जिल्लामा रहेका सहकारीका कोषाध्यक्षहरुको लागि आयोजना गरेको दुई दिने साकोस कोषाध्यक्षहरुको गोष्ठी शुक्रबारबाट धुलिखेलमा शुरु भएको छ ।
गोष्ठीको उद्धाटन गर्दै बागमती प्रदेशमा संंस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेशमा रहेका ३२४४ सहकारी मध्ये ११ वटा सहकारी सिआईवीमा, २१६ सहकारी संस्था प्रहर...