घरेलु तथा साना उद्योग महासंघ काभ्रेमा नयाँ नेतृत्व

घरेलु तथा साना उद्योग महासंघ काभ्रेमा नयाँ नेतृत्व
नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको ७औं जिल्ला अधिवेशन तथा छैठौं जिल्ला महिला उद्यमी भेला शुक्रबार बनेपामा सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कावा अध्यक्ष सुर्य कडेलको प्रमुख आतिथ्यता र काभ्रे जिल्ला कावा नितेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले सम्बन्धीत विषयमा बोलेका थिए । कार्यक्रममा ब...

जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाईमा लाने जिम्मेवारी पूरा गर्ने छु : अध्यक्ष वाइबा

जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाईमा लाने जिम्मेवारी पूरा गर्ने छु : अध्यक्ष वाइबा
  बनेपा - जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्ष पदमा मानविर वाइबाले बिहिवार पदभार ग्रहण गरेका छन । बिहिवार बिहान जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालय बनेपा ६ बुडोलमा भएको कार्यक्रममा वाइबाले पदभार ग्रहण गरेका हुन । कार्यक्रम जिल्ला खेलकुद विकास समिती काभ्रेका पुर्व अध्यक्ष एव बनेपा नगरपालिका वडा न ६ को वडा अध्यक्ष सचितान्द केसीको अध्यक्षतामा भएको थियो । पदभार ग्रहण गर्दै अध्...

काभ्रेका अशोक खनाल “राष्ट्रिय युवा प्रतिभा २०८१” बाट सम्मानित

काभ्रेका अशोक खनाल “राष्ट्रिय युवा प्रतिभा २०८१” बाट सम्मानित
काभ्रे । बालअधिकारकर्मी एवं युवाको क्षेत्रमा काम गर्दै आएका काभ्रेका अशोक खनाल राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन । युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।  

सेन्सरले चलचित्र “चिट्ठी”लाई दियो पिजी सर्टिफिकेट

सेन्सरले चलचित्र “चिट्ठी”लाई दियो पिजी सर्टिफिकेट
काठमाडौं– एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत...

सिन्धुपाल्चोकका दिनेश भण्डारीलाई काव्य म्युजिकको पत्रकारिता सम्मान

सिन्धुपाल्चोकका दिनेश भण्डारीलाई काव्य म्युजिकको पत्रकारिता सम्मान
    काठमाडौँ – शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्डबाट पत्रकारिता सम्मान काभ्रे प्रेस कर्मी दिनेश भण्डारीलाई प्रदान गरिएको छ। विगत लामो समय देखि भण्डारी काभ्रे प्रेसमा आवद्ध छन् । पत्रकारिता क्षेत्र बाट गित संगित क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । विशेष अतिथि माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देनको हातबाट पत्रकारिता ...

काव्य म्युजिक अवार्ड २०८१ सम्पन्न

काव्य म्युजिक अवार्ड २०८१ सम्पन्न
    काठमाडौं:- माननीय पुर्व उप-प्रधानमन्त्री एवम राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आथित्यतामा असार २२ गते राष्ट्रिय नाचघर जमलमा तेश्रो काव्य म्युजिक अवार्ड सम्पन्न भएको छ । उक्त म्युजिक अवार्ड ३५ विधामा अवार्ड प्रदान गरिएको थियो ।यसमध्ये १६ विधाका अवार्ड गोलाप्रथाबाट प्रदान गरिएको थियो भने बाँकी अवार्ड जुरी मेम्बरले छनोट गरेर प्रदान गरिएको कार्यक्रमका सञ्चार प्रमुख राजु ...

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार
चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव  ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ । माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले शनि...

२ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
हिमालय दृष्य रिसोर्ट, धुलिखेलमा तारकेश्वर नगरपालिका, न्यायिक समिति तथा कानुन शाखाको आयोजनामा नगर उप-प्रमुख सृर्जना बुर्लाकोटी अर्याल ज्यूको अध्यक्षतामा र नगर प्रमुख कृष्ण हरि महर्जन ज्यूको प्रमुख आतित्थ्यमा स्थानीय, जिल्ला, उच्च, सर्बोच्च बिचको कानुन सम्बन्धि तारकेश्वर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई २ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्ज...

राजेन्द्र लिङ्देनको हातबाट पत्रकारिता सम्मान दिनेश भण्डारीलाई

राजेन्द्र लिङ्देनको हातबाट पत्रकारिता सम्मान दिनेश भण्डारीलाई
  काठमाडौँ आज असार २२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्डबाट पत्रकारिता सम्मानित दिनेश भण्डारीलाई प्रदान गरिएको छ। विशेष अतिथि माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देन ज्यू को हातबाट पत्रकारिता सम्मानित भएका हुन् उक्त म्युजिक अवार्ड मा देशका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत विभिन्न तह र तप्कामा रहेर नेपाली कला र संस्कृतिलाई जगेर्ना ग...

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री पुष्पकमल ( प्रचण्ड ) दाहाललाई खुल्लापत्र

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री पुष्पकमल ( प्रचण्ड ) दाहाललाई खुल्लापत्र
  वर्तमान प्रधानमन्त्री तपाई पुष्प कमल दाहलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी समाल्नु भएको समयमा दुग्ध क्षेत्रमा रहेको अहिलेको समस्या हल गर्न यहाँको ठूलो साथ रहनेछ भन्ने कुरामा आम किसानमा भरोसा र विश्वास रहेको छ । अहिले किसान डिडिसी र निजि डेरी उद्योगबाट आफूले बेचेको दुधको पैसा नपाएर सडकमा आउँदा पुलिसको गिरफ्तारमा पर्नु परेको छ। यो कुरा सबैलाई विधितै छ । योभन्दा पहिला प...