‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ ट्यालेन्ट राउण्ड सम्पन्न

‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ ट्यालेन्ट राउण्ड सम्पन्न
काठमाडौं - ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । शनिबार बानेश्वर स्थित सनराइज क्याफेमा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२४’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको हो। बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले ट्यालेन्ट राउण्ड सम्पन्न भएको हो। बालबालिकाको नृत्य, गायन, योगा व्यक्तित्वकला, याक्टिङ , बाध्य बाधन, कराते डेमो लगायत विभिन्न खालका प्रस्तुतिहरु सम्पन...

शिव बस्तीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने

शिव बस्तीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने
  ललितपुर । ललितपुरको गाेदावरी नगरपालिका वडा नंबर ३ स्थित शिव बस्ती (ढाँड) मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ । पाथीभरा महिला समुहकाे आयाेजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको मुल समाराेह समितिका संयाेजक एवं वडा अध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । उक्त बस्तीमा २० फिट अग्लाे महादेवकाे मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणकाे पवित्र उदेश्यका साथ आगामी भ...

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक
काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ । ...

बाँकेमा क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न

बाँकेमा क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न
  बाँके । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा मङ्गलबार सम्पन्न भएको छ । सोमबार पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी र सदस्य, बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रीय कमिटीका सदस्यहरूको सहभागिता थियो । महासचिव पोखरेलले प्रशिक्षण मन्तव्य राख्दै ...

प्रधानमन्त्रीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औं सम्मेलन उद्घाटन

प्रधानमन्त्रीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औं सम्मेलन उद्घाटन
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलनको आज उद्घाटन गर्नुभएको छ। उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रय...

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ९ गतेदेखि २४ गतेसम्म हुने

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ९ गतेदेखि २४ गतेसम्म हुने
बनेपा । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बि.बि.सी)द्वारा आयोजना हुन लागेको बनेपा महोत्सव २०८१ पाँचौ संस्करण असोज ९ गतेदेखि २४ गतेसम्म (१६ दिन) हुने भएको छ । बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश...

कुन्ताबेशीमा खुल्यो स्तरिय ब्युटी सलुन

कुन्ताबेशीमा खुल्यो स्तरिय ब्युटी सलुन
  कुन्ताबेशी / मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ स्थित कुन्ताबेशीमा सुबिधा सम्पन्न निताज ब्युटी सलुन सन्चालनमा आएको छ । सौन्दर्यकर्मी निता आचार्यद्वारा सञ्चालित निताज ब्युटी सलुन उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी सलुन हो । लामो अनुभव सहित सन्चालनमा ल्याएकी संचालिका आचार्यले सलुनबाट ब्युटिसियन तालिम दिनुका साथै गुणस्तरिय तथा ब्राण्ड...

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा सुनिता र सूर्य उत्कृष्ट गायक गायिका, सीताका माइती बुद्धका देश र काली पसमकी गीतले गरे ह्याट्रिक

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा सुनिता र सूर्य उत्कृष्ट गायक गायिका, सीताका माइती बुद्धका देश र काली पसमकी गीतले गरे ह्याट्रिक
काठमाडौं । कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् । अवार्ड कार्यक्रममा ‘सीताका माइती बुद्धका...

भीमेश्वर आमा छोरी तीज नृत्यमा स्मृती र रीताको जोडी विजयी

भीमेश्वर आमा छोरी तीज नृत्यमा स्मृती र रीताको जोडी विजयी
काठमाडौं – आमा छोरी छमछमी नाचेको नृत्य प्रतियोगिता भीमेश्वर एकेडेमीमा सम्पन्न भएको छ । कागेश्वरी मनहरा वडा नं. ९ गोठाटारमा अवस्थित भीमेश्वर स्कुलले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरेको आमा छोरी तिज नृत्य प्रतियोगितामा विद्यालयमा अध्ययनरता छात्राहरुले आफ्नी आमासँगै छमछमी नाच्दै तीज नृत्य प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितमामा आफ्नी छोरीसँगै कम्मर मर्क...

प्याजेन्ट नेपालको आयोजना तथा शोभा बुटिकको प्रस्तुतीमा ‘प्याजेन्ट नेपाल तिज महोत्सव’ सम्पन्न

प्याजेन्ट नेपालको आयोजना तथा शोभा बुटिकको प्रस्तुतीमा ‘प्याजेन्ट नेपाल तिज महोत्सव’ सम्पन्न
काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मन...