केन्पो खुकुरी मार्सल कर्णाली प्रदेशको भेला शनिबार हुँदै

केन्पो खुकुरी मार्सल कर्णाली प्रदेशको भेला शनिबार हुँदै
  नेपाल केन्पो खुकुरी मार्सल आट्र्स संघ कर्णाली प्रदेशको तेश्रो पुर्ण भेला आगामी भाद्र २३ गते सुर्खेतमा हुने भएको छ । नेपाल केन्पो खुकुरी मार्सल आट्र्स संघका केन्द्रिय अध्यक्ष एवं एसिया प्रमुख डा. पुर्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बगैचा रेष्टुरेन्ट घण्टाघर सुर्खेतमा बिहान ११ बजेको लागि भेला आयोजना गरिएको नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघ कर्णाली प्रदेशका अध्यक्ष ईश्वर शाहीले जान...

अनेसास नवरत्न पुरस्कारको घोषणा नौ जनालाई अनेसास नवरत्न पुरस्कार

अनेसास नवरत्न पुरस्कारको घोषणा नौ जनालाई अनेसास नवरत्न पुरस्कार
  काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको...

गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् । बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र ...

गायिका दिपा तामाङको मयूरको चाल सार्वजनिक

गायिका दिपा तामाङको मयूरको चाल सार्वजनिक
गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलका गीत र भिडियो सार्वजनिक भएको छ । अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भने ...

नर्सिङ क्याम्पस बन्द हुने अवस्था, शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई

नर्सिङ क्याम्पस बन्द हुने अवस्था, शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई
 शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई प्रशासन प्रमुख फुल्चोकी नर्सिङ क्याम्पस https://youtu.be/KwTRxsVFjCQ?si=0xbf8YxuzR3Zlqi1

मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै

मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै
मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा ,भेष भुषा तथा संस्कृतिको जर्गेनाकालागि आयोजना हुदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ । आगामी भदौ २१ गते गोरखा , २२ गते पोखरा , २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ । उल्लेखित शहरहरुबाट छानिएर आएका ...

युवाका गुनासो सुन्दै बनेपा नगरपालिका

युवाका गुनासो सुन्दै बनेपा नगरपालिका
बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो नगरपालिका बनेपाका युवा र जनप्रतिनिधीबीच सहभागिता र उद्यमशिलताको बढाउन अन्तरकृया भएको छ । युथ फर डेमोक्रेसी परियोजना मार्फत बनेपा नगरपालिकामा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । बनेपामा रहेका युवाका प्रतिनिधी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ काभ्रेका पदाधिकारी, युवा उद्यमी मंच, युवा दलित नेतृत्व...

बनेपाको फुड फेस्टिवलले खस्किँदै गएको व्यापार व्यवसायलाई चलायमान बनाउँने छ – कृष्ण कुमार श्रेष्ठ केन्द्रिय कोषाध्यक्ष होटल व्यवसायी महासंघ नेपाल

बनेपाको फुड फेस्टिवलले खस्किँदै गएको व्यापार व्यवसायलाई चलायमान बनाउँने छ – कृष्ण कुमार श्रेष्ठ केन्द्रिय कोषाध्यक्ष होटल व्यवसायी महासंघ नेपाल
  रामेछाप जिल्लाको मन्थलीमा जन्मनुभएको कृष्ण कुमार श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा एक सुपरिचत नाम हो । उहाँ हाल होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ । परिवार सहित बनेपामा नै बसोबास गर्दै आउनु भएको क्षेष्ठ बनेपामा भि. आई. पि थकाली होटल व्यवसायलाई अगाडि बढाइरहेको हुनुहुन्छ । करिब १५ वर्षदेखि होटल तथा रेष्टूरेण्ट व्यवसायमा निरन्तर लागिरहेको बताउनु भयो । सानैदेखि हस्पिटाल...

काभ्रे फुड फेस्टिभल २०८० हुँदै

काभ्रे फुड फेस्टिभल २०८० हुँदै
काभ्रे फुड फेस्टिभल–२०८० हुने भएको छ । मेलामा सांस्कृतिक कार्यक्रमको साथमा नेवारी सुकुल भोज हुने भएको छ । कार्यक्रम यही भदौ २२ गते र २३ गते शनिबार हुने कार्यक्रम संयोजक श्यामकुमार भालु(मुनाल)ले जानकारी दिए । सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ एवं काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । शिथिल रहेको व्यवसायला...

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको ...