वेव सिरिज ‘ए घरबेटी बा’ ल्याउँदै नायक सविन
काठमाडौं,
फागुन २१ ।
कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आउनुभएको छ । कमेडी जनरमा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गर्नुहुने छ । सिरिज सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपम...