सम्पुर्ण उद्योगी व्यवसायीको हकका लागि लड्न मेरो उम्मेदवारी : रविन्द्र वैदार
काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही जेठ १९ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
संघमा उद्योगी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राजन मानन्धर नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा परिचित व्यवसायी रविन्द्र वैदारले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
संघको वर्तमान कार्यसमितिको महासचिव रहेका वै...