आजको खबर

  रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा खाद्यान्न तथा लत्ताकपडा वितरणदेखि विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनसम्म फाउन्डेसनले मानवीय सेवाको अभियानलाई निरन्तरता दिएको हो। बर्खायाममा रोल्पाका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध […]

up