आजको खबर

बनेपा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर–१ ले उम्मेदवारको नाम सिफारिस गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–१ को बैठकले फागुन २१ मा तय गरिएको प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा निर्वाचनका लागि नाम सिफारिस गरेको हो। बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ गणेश लामा सहित पाँच जनाको नाम सिफारिस गरेको छ। […]

up