आजको खबर

काठमाडौं । आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ। दाम्पत्य जीवनमा सुमधुर बन्नेछ। वृष : दिन […]

up