काभ्रे । स्वर्गीय आर्शुको चौथो स्मृति दिवसमा आर्शु स्मृति प्रतिष्ठान नेपालले मानव सेवा आश्रम पनौतीमा आश्रित बालबालिकाहरूलाई भोजन खुवाउने तथा विभिन्न सामग्री सहयोग गर्ने कार्यक्रम आयोजना गरेको छ। स्मृतिका भावनात्मक क्षणहरूबीच सम्पन्न उक्त कार्यक्रमले मानव सेवा र सहानुभूतिको सन्देश फैलाएको छ। कार्यक्रमका क्रममा आश्रममा रहेका बालबालिकाहरूलाई प्रेम र आत्मीयतासहित भोजन खुवाइएको थियो। साथै बालबालिकाहरूका लागि […]
आजको खबर

