बढी भाडा लिने ५५ सार्वजनिक यातायात कारवाहीमा

बढी भाडा लिने ५५ सार्वजनिक यातायात कारवाहीमा
 काभ्रेपलान्चोक – सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने सार्वजनिक सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै पुर्वी देखी काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन...