काभ्रेपलान्चोक – नेपाल सरकार आन्तरिक राजस्व कार्यालय भक्तपुरले यस वर्ष पनि १ नम्बरमा काभ्रेका उत्कृष्ट ब्यवसायी
चौंरीदेउरालीमा ५ पोखरीमा जन्मिएका औषधी व्यावसायी मुकुन्द गौतमलाई सम्मान गरेको छ ।

गौतमले उत्कृष्ट करदाताको सम्मान वर्ष मात्र नभई बिगत २ वर्ष देखि निरन्तर यो उपाधी आफ्नो हात पार्न सफल भएका छन् l गौतमको कार्य-सम्पादन अब्बल रहेको ब्यवसायीक कार्य नमुना पनि हो । बिगत देखि नै उत्कृष्ट कर दातामा अब्बल देखिएका गौतम राष्ट्रकै लागि भक्तपुर जिल्लामा उत्कृष्ट करदातामा आउनु अब्बल ब्यवसायीक नमुना पनि हो । गौतम सामुहिक भावना बोक्ने युवा व्यावसायी रहेकाले यसको श्रए आफ्नो मात्र नभई सम्पुर्ण लगनशील
टिम नै यसको हिस्सेदार रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..