अन्तराष्ट्रिय

जाग्रेब- सुदूरपश्चिमेली नेपाली समाज र सुदुरपश्चिम एक्सेसरिजको संयुक्त आयोजनामा सुदूरपश्चिमेली नेपालीहरूको मौलिक पर्व गौरा विशेष कार्यक्रम तथा रात्रीकालीन सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा चर्चित गायक नवीन के. भट्टराई र अतृप्त व्याण्डको विशेष प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा अन्य कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । गायक भट्टराईको स्लोभाकिया पोर्चुगल हुँदै […]

up