ओली सरकारले सुरु गरेको ‘भुम्लु जग्गा समस्या’ समधानमा गठनन्धनको अंकुश ? स्थानीयलाई हामीले नै नियम बनाएर लालपूर्जाको ब्यवस्थापन गर्नेछौँ : बास्कोटा
धुलिखेल - भुम्लु गाउँपालिकामा ४६ बर्षदेखि लालपूर्जा प्राप्तिसम्बन्धी समस्या छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा लालपूर्जासम्बन्धी समस्या समाधान गर्न फिल्डमै (दुई वटा वडामा) मालपोत र नापी कार्यालयका सम्पर्क कार्यालय स्थापना गरिएको थियो । जिल्लाका सांसद एवं तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २०७६ साल पुसमा जग्गा विवाद छानविन गरी लालपूर्जा...