सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन
  ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था " इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए" आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ। चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप...

एनआरएनए क्यानडाको काेषाध्यक्षमा समाजसेवी सन्तोष दाहालको उम्मेदवारी घोषणा

एनआरएनए क्यानडाको काेषाध्यक्षमा समाजसेवी सन्तोष दाहालको उम्मेदवारी घोषणा
  काभ्रेपलान्चोक - गैरआवासाीय नेपाली संघ (एनआरएनए) क्यानडाको कोषाध्यक्षमा व्यवसायी तथा समाजसेवी सन्तोष दाहालले उम्मेदवारी घोषणा गरेका छन् । दाहाल नेपालको दुर्गम पूर्वी पहाडी क्षेत्र, माँडी डाडागाउँ,( हालको मादी नगरपालीक) संखुवासभामा जन्मिएको व्यक्ति हुन् । क्यानडामा नेपालीहरुलाई सहयोग गर्दै आएका दाहालले नेपाली नेपालीहरुविच भातृत्व बढाउन, एनआरएनएलाई गतिशिल र पारदर्शी बनाउन आफुले काेषाध्यक्...

देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय

देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय
https://www.youtube.com/watch?v=TAcJxuXkqJY&t=1416s

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
बेथानचोक गाउँपालिकाको वडा नं. ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारी समक्ष प्रस्ताव पेश गर्नु भएको थियो । सो प्रस्तावका आधारमा अध्यक्ष अधिकारीले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्नु भयो । ...

फेसबुककी केटी

फेसबुककी केटी
फेसबुककी केटी  कथा  नबराज बजगाई   मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्...

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो । औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्...

परिचय खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न पाइने

परिचय खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न पाइने
काभ्रेपलान्चोक - निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्...

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै
काभ्रेपलान्चोक - नमोबुद्ध पर्यटकीय स्थलको रुपम परिचित धार्मिक स्थल नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड लागतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी काम अघि बढाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । उनका अनुसार, नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको लागि सिढि, पर्खाल निर्माण, २ स्थानमा प्रवेशद्धार, सडक बत्ती, सौर्य वत्ती, ढुंगा छाप्...