एमाले जिल्ला अधिवेशन पौष २३ गते हुने 

नेकपा एमालेले आगामी पौष २३ गते सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । जारी एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई नियुक्त गरेको छ ।

बिज्ञापन