काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ९ मा नेकपा एमालेको वडा अधिवेशन कार्तिक ६ मा हुने भएको छ ।

एमालेले विधान अधिवेशन सकेपछि सबै वडाहरुमा एकैचोटि वडा अधिवेशन गर्ने लागेको हो ।

एमाले ले वडा अधिवेशन सकेपछि नगर अधिवेशनको लागि प्रतिनिधि पठाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly