काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका कोलातीभुम्लु वडा नम्बर ६ सिम्लेमा ट्याक्सी दुर्घटनामा परेको छ ।

बा २ ज ६८० नम्बर अल्टो ट्याक्सी पिच सडकबाट तल बारीमा खसेको छ । प्रहरी चौकी फलाटेका अनुसार ट्याक्सी वडा नम्बर ६ मा यात्रु ओरालेर भुम्लु गाउँपालिकाकै वडा नम्बर ५ वटा जाँदै थियो ।

ढुङ्गा छल्न खोज्दा अनियन्त्रित भएर ट्याक्सी सडकबाट करिब सय फिट तल खसेको थियो । ट्याक्सीमा चालक मात्रै थिए । चालक सामान्य घा इ ते भएको उपचारका लागि धुलिखेल अस्पताल पठाइएको फलाटे प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..