कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

# कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, पुष २४, २०८२
कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि गर्ने निर्णय सार्वजनिक गरिसकेको छ। नियमित महाधिवेशन पुष २६ गते गर्ने तय थियो, तर सदस्यता नविकरणको कारणले महाधिवेशन बैशाखमा सारिएको हो।

महामन्त्री गगन थापाले काँग्रेस निकट बुद्धिजीवीहरूसँग विशेष महाधिवेशनबारे छलफल पनि गरेका छन्। यसअघि करिव ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। यद्यपि पार्टीभित्र केही नेता तथा कार्यकर्तामा विशेष महाधिवेशनले पार्टी विभाजन नहोस भन्ने चिन्ता देखिएको छ, आयोजक पक्ष भने यसले पार्टीलाई थप मजबुत बनाउने दावी गर्दै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up