एमालेले बोलायो सचिवालय बैठक
messenger sharing button
whatsapp sharing button

काठमाडाैं । नेकपा (एमाले) ले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बिज्ञापन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्ने भएकाले यसबारेमा छलफल हुने बताइएको छ ।