चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कति घट्यो सुनको भाउ ?

काठमाडौं । आइतबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको हो ।

अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।

बिज्ञापन

अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।