
काठमाडौं -सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा विशेषज्ञका रूपमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको छ।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरुवा निर्णय खारेज गर्दै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापना गर्न आदेश दिएको हो।
बिज्ञापन



ऊर्जा मन्त्रालयको कार्यभार सम्हालेपछि कुलमान घिसिङले शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए।


