युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

गोविन्द बली र जनक विवस न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’डब्यु डब्यु डट ’ गीतको भिडियोमा निशान एस के र विना राउतको फिचरिङ गीतमा रहेको छ ।
’डब्यु डब्यु डट ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/a35_MyuW064″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..