कार्यक्रममा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले बाल मैत्री नगरको भावना अनुसार नै नगरपालिकाले विभिन्न काम गरिरहेको बताए। उनका अनुसार नीति निर्माणदेखि बालबालिकासंग सरोकार राख्ने सबै काम बालबालिकाकै सल्लाह सुझावमा गर्दै आएको छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला शर्मा, अन्य जनप्रतिनिधिहरु, कर्मचारी र नगर बाल सञ्जालमा आबद्ध बालबालिका सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly