
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।माओवादी, नेकपा एससहित दर्जनबढी वाम घटक मिलेर बनेको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान चलाएको छ ।
सभामा संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ सह संयोजक माधव नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता आएका छ्न् ।

एकता सभामा सुनसरी, मोरङ, झापा, धनकुटालगायतका जिल्लाबाट सयौँ नेता-कार्यकर्ता सभास्थलमा आएका छन् ।
बिज्ञापन





