काठमाडौं ३ बाट चुनाव लड्ने तयारीमा कुलमान

# काठमाडौं ३ बाट चुनाव लड्ने तयारीमा कुलमान
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं ३ बाट चुनाव लड्ने तयारीमा कुलमान
उज्यालो नेपाल पार्टीको ‘पर्दापछाडिका नायक’ कुलमान घिसिङले मन्त्री पद त्यागेर आमनिर्वाचनमा भाग लिने निश्चित भएको छ । उनी काठमाडौंको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up