एमाले महाधिवेशन: दलित कोटाबाट मदन विश्वकर्मा निर्विरोध चयन

एमाकाठमाडौं । नेकपा (एमाले) को आगामी राष्ट्रिय महाधिवेशनका लागि दलित कोटाबाट मदन विश्वकर्मा निर्विरोध चयन भएका छन्। दलित कोटामा एक पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको थियो।

तर तेज नेपालीले सर्वसम्वतिको वातावरण बनाउन आफूले उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि विश्वकर्मा निर्विरोध बनेका हुन्।

बिज्ञापन

उम्मेदवारी फिर्तापछि अब दलित कोटाबाट महाधिवेशन प्रतिनिधि चयनमा कुनै प्रतिस्पर्धा नरहने छ। पार्टी भित्र सहमतिको अभ्यास सकारात्मक रूपमा लिइएको छ।