खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल’ पायो दल दर्ता प्रमाणपत्र

 

काठमाडौं – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

बिज्ञापन

सोमबार प्रमाणपत्र बाजागाजासहित लिइएको छ। आयोगका अनुसार यो दलको दर्ता नम्बर २१६ हो र चुनाव चिह्न गोलो घेराभित्र ‘राम्रो जनाउने’ लाइक चिह्न राखिएको छ। हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ।