आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न माग, नातावाद–कृपावादको आरोप

 

काठमाडौँ — नेतृ रक्षा बमले आदर्श कुमार श्रेष्ठले नातावाद र कृपावादलाई प्रोत्साहन गर्दै पारिवारिक नियुक्ति गरेको आरोप लगाउँदै उनको तत्काल पदमुक्तिको माग गरेकी छन्।
उनका अनुसार श्रेष्ठले पदको दुरुपयोग गरेर आफ्नै परिवार तथा नाताकुटुम्बलाई लाभ हुनेगरी नियुक्ति गरेका घटनाहरू तत्काल खारेज हुनुपर्ने बताइन्।

बिज्ञापन

बमले संबंधित निकायलाई छानबिन अघि बढाई आवश्यक कारबाही गर्न आग्रह पनि गरेकी छन्।