
काभ्रेपलान्चोक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीद्वारा नवनिर्मित अमर प्रहरी स्मारक उद्घाटन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
स्मारकमा कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका ४८ जना प्रहरीको नामावली र सहादत मिति अंकित गरिएको छ।


कार्यक्रमपछि एसपी शाहीले कार्यालय परिसर, शाखा तथा कर्मचारीहरूको सरसफाइ अवस्थाको निरीक्षण गर्दै विभागीय नीति–निर्देशन पनि प्रदान गरेका थिए।
बिज्ञापन





