सडक दुर्घटना न्यूनीकरणका लागि सुर्खेत ट्राफिक प्रहरीद्वारा जेब्रा क्रस निर्माण गर्दै

सुर्खेत – जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सडक दुर्घटनाहरू न्यूनिकरण गर्ने उद्देश्यले विभिन्न व्यस्त स्थानहरूमा जेब्रा क्रस निर्माण गर्न थालेको छ ।

पैदल यात्रीको सुरक्षालाई प्राथमिकता दिँदै कार्यालयले जोखिमयुक्त तथा जनघनत्व बढी हुने क्षेत्रमा चरणबद्ध रूपमा जेब्रा क्रस बनाउने कार्य अघि बढाएको हो ।

बिज्ञापन