काभ्रेपलान्चोक – तेह्रथुम पावर कम्पनीको (आइपिओ) बिक्री खुला भएको छ । तेह्रथुम पावर कम्पनीले आजबाट बिक्री खुला गरेको हो

आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले काभ्रे प्रेस लाई जानकारी दिएको छ। यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly